गल्छीको नमुना वागेश्वरी वहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा दुई प्यानल

साकार पोष्ट गल्छी फाल्गुण २७ यही चैत ५ गते स्ववियु निर्वाचनमा आज गल्छी ७ गल्छीमा रहेको नमुना वागेश्वरी वहुमुखी क्याम्पसमा तिन बिधार्थी सगठनले उमेदवार दर्ता गरेका छन्। तिन बिधार्थी संगठनले उमेदवार दर्ता गरे पनि एमालेको अनेरास्ववियु र समाजवादीको अनेरास्ववियूले मिलेर उमेदवार दर्ता गरेका छन्। ने बि सघंले भने सम्पूर्ण पदमा आफ्नो उमेदवार दर्ता गरेको छ। माओवादीको क्रान्तिकारीले भने कुनै पदमा उमेदवार दिएको छैन।

बिज्ञापन

अनेरास्ववियुबाट अध्यक्षमा अन्दाज श्रेष्ठ सदस्यमा जित बहादुर भुजेल र सरोज घिमिरे तथा अनेरास्ववियूबाट सचिवमा कैलाश सापकोटा कोषाध्यक्षमा उमेश तामाङ तथा सदस्यमा सुजित थापाको सयुक्त टिम रहेको छ भने ने वि सघंको अध्यक्षमा बाबुराम भण्डारी सचिवमा सम्झना खतिवडा कोषाध्यक्षमा अस्मिता कमर सदस्यमा रञ्जिता खतिवडा बिक्रम खड्का र रस्मिता न्यौपानेले उमेदवार दर्ता गराएका छन्।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा