गल्छी ८ का नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकको निर्णय

साकार पोष्ट जेठ ११ गल्छी। बैशाख ३० मा सम्पन्न भएको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले आज वडा कार्यालय गल्छी ८ गोगनपानीमा पदभार ग्रहण गर्नु भएको छ। साथै आज आजै नवनिर्वाचित गल्छी ८ का वडा अध्यक्ष बिशाल लुङ्गेली मगर लगाएत नवनिर्वाचित सदस्यहरुको पहिलो बैठकले असक्त असहाय अपाङ्ग तथा जेष्ठ नागरिकहरूलाई आवश्यक पर्ने सिफारिस घर सम्म पुर्याउने तथा एम्बुलेन्स सेवा सन्चालन गर्न माग गर्ने निर्णय गरिएको जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा