शनिबार धादिङमा बिधुत सटडाउन हुने

डिजिटल न्युज7। असोज १५ गल्छी। भोलि असोज १६ गते देविघाट देखि धादिङबेसी देविघाट देखि जहरे तथा धादिङबेसी देखि सल्यानटार सम्मको ३३ के.भि प्रसारण लाइनको नजिक रहेको रुखको हाँगा काट्ने हुँदा शनिबार बिहान ७ वजे देखि बेलुका ५ वजे सम्म सटडाउन हुने जानकारी दिएको छ।

बिज्ञापन
सुचना

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा