साकार पोष्ट मंसिर २८ गल्छी। सोमबार गल्छी देबिघाट त्रिशुली सडक खण्डको गल्छीगाँउपालिका वडा नं ८ मा कोल्पुखोलाको पुल नजिक ना.५ ख ७८८९ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०२२ प ४१५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोरखा नगरपालिका–५ बस्ने ४६ वर्षीय दुर्गा बहादुर थापाको उपचारको लागि काठमाडौं लगिदै गर्दा मृत्यु भएको छ अर्को एक जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



भिजिटर संख्या : 181