गल्छी ६ को वडा अध्यक्षमा दिपक कुमार कार्की निर्वाचित

साकार पोष्ट जेठ ३। यहि बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गल्छी गाँउपालिका वडा नं ६ मा नेपाली कांग्रेस गल्छी गाँउपालिकाको सभापति एवम् समाजसेवी दिपक कुमार कार्की ९ सय ४१ मत ल्याई निर्वाचन हुनु भएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजु रिमालले ७ सय ५८ मत आएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा