नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा कोल्पुटारका बिधार्थीलाई सहयोग

साकार पोष्ट आषाढ २१ नुवाकोट विगत लामो समयदेखि नुवाकोटको बिभिन्न स्थानबाट अमेरिका बसोवास गरिरहेका विशेष गरि नुवाकोट कोल्पुटारका उत्सव रिमालको पहलमा बेलकोट गढी ५ कोल्पुटारमा रहेको श्री महादेव मा बिका एघार जना विद्यार्थीहरुलाई तेइस हजार नौ सय अठासी रुपैयाँ आज विधालयमा एक कार्यक्रम गरि बेलकोट गढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मदन भुजेलले छात्रवृत्ति प्रदान गरिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा