डिजिटल न्युज7 गल्छी असोज १८। धादिङ जिल्ला गल्छीगाँउपालिका वडा नं ७ मा रहेको गल्छी चोकमा करिब असी लाख लगानी छ जना युवाहरु मिलि द वर्गर हाउस एण्ड क्रन्चि फ्राई चिकेनको सन्चालनमा आएको छ भने औपचारिक रुपमा यहि मिति २०७८ साल असोज २१ गते बिहिबार देखि सन्चालनमा आउने सन्चालक दिपक खतिवडाले बताउनुभएको छ। उक्त बर्गर हाउसमा आठ जना मजदुरहरु कार्यरत रहेको सन्चालकले वताउनु भएको छ। उदघाटन को एक हप्तासम्म सम्म १० प्रतिशत छुट समेत रहेको छ। विशेष पृथ्वी राजमार्गमा आवत जावत गर्ने तथा नुवाकोटका ग्राहकहरुलाई लक्षित गरी सन्चालन गरिएको सन्चालकले बताउनुभएको छ।


भिजिटर संख्या : 133