गल्छीको टङ्केश्वर परिवारबाट बिध्यार्थीलाई सहयोग

डिजिटल न्युज7 भदौ २३ । गल्छीगाँउपालिका वडा नं ४ कार्कीडाडाँ रहेको किराञ्चोक कार्की डाँडा मा विमा रहेको करिब १२० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति विधालय पोशाक स्टेशनरी सामाग्री आज एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको टङ्केश्वर परिवारका प्रज्वल अधिकारीले बताउनुभयो छ। उक्त कार्यक्रमको अध्यक्षता बिधालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ प्याकुरेल प्रमुख अतिथिमा गल्छीगाँउपालिका उपाध्यक्ष राधा तिमिल्सिना तथा गल्छीगाँउपालिका शिक्षा शाखाका बुद्धि भट्टको बिशेष अतिथि र टङ्केश्वर परिवारका माधब रुपाखेती प्रज्वल अधिकारी उषा अधिकारीको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो।

बिज्ञापन

विगत लामो समयदेखि काठमाडौंको धादिङ तथा देशको बिभिन्न स्थानमा हार्डवयर टायल मार्बल प्लाई घरनिर्माण गर्ने सामाग्रीहरू व्यावसाय गर्दै आएको टङ्केश्वर परिवारले सामाजिक क्षेत्रमा पनि क्रियाशील रहेको छ। आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने टङ्केश्वर परिवारका प्रज्वल अधिकारीले बताउनुभयो छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा