गल्छी ६ वडाअध्यक्ष दिपक कार्कीको पहलमा राजमार्ग मर्मत

साकार पोष्ट असोज २९ बैरेनी बजार गत स्थानिय निर्वाचनमा निर्वाचित गल्छी गाउँ पालिका वडा नं ६ का वडा अध्यक्ष दिपक कुमार कार्कीको विशेष पहलमा आज पृथ्वी राजमार्ग अन्तरगत पर्ने सिम बजार तथा बैरेनी बजारमा बिग्रिएको सडक आज वडा अध्यक्ष आफै उपस्थित भएर सडक विभागको जे सि भि तथा ट्याक्टर प्रयोग गरि सडक मर्मत गरिएको छ र निरन्तर गरिरहने वडा अध्यक्ष दिपक कुमार कार्कीले बताउनु भएको छ ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा