साकार पोष्ट पुस २३ गल्छी। गजुरी गाउँ पालिका वडा नं ६ स्थित आदमघाटबजारको पृथ्वी राजमार्गमा काठमाडौं तर्फ जाने गाडी कुरेर बसिरहेको रहेको अवस्थामा गजुरी गाउँ पालिकामा वडा नं ४ भिरकटेरी बस्ने बर्ष १९ का प्रकाश प्रजा र सोहि स्थान बस्ने बर्ष १९ का बिक्रम प्रजालाई अस्थाई प्रहरी बिट आदमघाटले चेकजाँच गर्दा उनीहरुको साथबाट १० किलो अबैध लागु पदार्थ गाँजा सहित प्रक्राउ गरी जिल्ला अदालतमा पेश गरि म्याद थप गरि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।



भिजिटर संख्या : 136