गल्छी कार्यपालिका निर्वाचनमा गठबन्धन विजयी

साकार पोष्ट जेठ १९ गल्छी। आज सम्पन्न भएको गल्छी गाउँपालिकाको कार्यपालिकाको महिला दलित तथा अल्पसंख्यक सदस्यको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका ६ जना नै निर्वाचित भएका छन्। निर्वाचित हुने सदस्यहरुमा जानुका धिताल (रुख) २५ तुलसी अधिकारी (रुख) २५ दिलमाया तामाङ (हसिया हथौडा) २५ भेष कुमारी खनाल (हसिया हथौडा) २५ रमेश भुजेल (कलम) २५ सृजना घले (कलम) २४ मत प्राप्त गरेका थिए। यो सगै गल्छीगाँउपालिका कार्यपालिकामा एमालेको ४ जना नेपाली कांग्रेस ६ जना समाजवादी २ र माओवादीको ४ जना सदस्यहरू रहने छन्।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा