साकार पोष्ट बैशाख १० गल्छी। सत्तारुढ गठबन्धनले दलको केन्द्रीय निर्देशन बमोजिम गल्छी गाउँपालिकामा बिगत केही दिनदेखि बसिरहेको बैठकले निर्णय निकाल्न नसकिएको बेलामा आज गठबन्धनको केन्द्रले दिएको जानकारी अनुसार आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गल्छीमा रहेको तिन गठबन्धनका दलहरुबीच भागबन्डा गरि स्थानीय तहलाई जानकारी दिएको छ। प्राप्त जानकारी अनुसार गल्छीगाँउपालिकाको अध्यक्ष सहित वडा नं २ र ६ समाजवादी नेपाली कांग्रेसलाई उपाध्यक्ष सहित वडा नं १,४,७ र ८ भने माओवादीलाई वडा नं ३ र ५ मा भागबन्डा गरिएको जानकारी बिशेष स्रोत बाट प्राप्त भएको छ।


भिजिटर संख्या : 152