गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

साकार पोष्ट गल्छी धादिङको गल्छी गाउँपालिका–७ मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आयोजित वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम जेष्ठ सदस्य ढन्ड कुमारी सिलवालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि गल्छी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हरि खतिवडाले लघुवित्त संस्थाबाट लिएको ऋणको सही सदुपयोग नभएका कारण विभिन्न आर्थिक […]