तारुकाघाटमा बसले मोटरसाईकललाई ठक्कर दिदॅा जीवन राईको मृत्यु

साकार पोष्ट माघ २३ गल्छी गल्छी-त्रिशुली सडक खण्ड अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं ७  तारुका घाटमा काठमाडौ बाट त्रिसुलि जाँदै गरेको बा ४ ख  १५४७ बस र बिपरित दिशा बाट आउँदै गरेको बा ५८ प २८०४ नम्बरको मोटरसाईकलाई ठक्कर दिदॅा नुवााकोट जिल्ला बेलकोटगढी न पा वडा नं ७ बस्ने जिवन राईको मृत्यु भएको छ भने बस अनियन्त्रीत भई ढुङ्गामा ठोकिक्दा बसमा सबार केही यात्रुहरु घाईते भएका छन् ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा