पृथ्वीराजमार्गका होटल तथा खाजाघरको अनुगमन अघिकांश कारवाहीमा

साकार पोष्ट भदौ १२ गल्छी  धादिङ जिल्लाको पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरहरूमा यही भदौ १० र ११ गते  जिल्ला अनुगमन‌ समितिले  जिल्लाका १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गरिएको थियो। सो क्रममा करिब १२ हजार ८ सय रुपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु जफत/नष्ट गर्नुका साथै अनुगमनका क्रममा कैफियत भेटिएका निम्न फर्महरुलाई जरिवाना गरिएको छ
==================
– जुनतारा रेष्टुरेन्ट एण्ड लज, (गल्छी गा.पा. – ७, भल्टार)  रू १०,०००।- जरिवाना
–  न्यू लुम्बिनी होटल, (गल्छी गा.पा. – ७, भल्टार) लाई  रू १०,०००।- जरिवाना
–  न्यू काष्ठमण्डप होटल, (थाक्रे गा .पा. – २) लाई  रू १५,०००।- जरिवाना
–  होटल हिराचन एण्ड रेष्टुरेन्ट थाक्रे गा.पा. – २ चालिसे  रू.५,०००।- जरिवाना
– आर.पि. कोल्ड स्टोर एण्ड खाजा घर धुनिबेशी न.पा. – ८  रू.२००००।- जरिवाना
– मच्छिन्द्र स्टाफ होटल धुनिबेशी न.पा. – ८ खानिखोला रू. ५,०००।- जरिवाना
– सफल होटल बेनीघाट रोराङ गा.पा. – ३ सलाङघाट रू. १००००।- जरिवाना
– नेपाल माइक्रो खाना एण्ड खाजा घर बेनीघाट रोराङ गा.पा. – ७ खटौली रू. १००००।- जरिवाना
– युनिक हाइवे होटल बेनीघाट रोराङ गा.पा. – ७ खोष्टे रू. १००००।- जरिवाना
– बुढिगण्डकी हाइवे रेष्टुरेन्ट बेनीघाट रोराङ गा.पा. – ५ विशालटार रू.५००० जरिवाना
– चितवन स्टाफ होटल बेनीघाट रोराङ गा.पा. – ३ सलाङघाट रू. २०००० जरिवाना गरिएको जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा