धादिङमा बस र माइक्रो ठोक्किँदा एक यात्रुको मृत्यु, १२ जना घाइते

साकार पोष्ट पुस ५ धादिङ । धादिङको मलेखुको बिहानी पम्नप जिकै यात्रुबाहक बस र माइक्रो ठोक्किँदा १ जनाको मृत्यु भएको छ । बिहानी पम्प नजिक भएको उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।दुर्घटना मंगलबार बिहान सवा १० बजे भएको हो । भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रु बस र लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको उद्धार भइरहेको छ । प्रहरीका अनुसार केही यात्रु सिकिस्त घाइते भएका छन् ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा