गल्छीको अम्बी भरोसा हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर हुने

साकार पोष्ट माघ २७ गल्छी बैरेनी।गल्छी गाउॅ पालिका वडा नं ७ मा रहेको अम्बी भरोसा अस्पतालमा यही मिति २०७९ साल माघ २८ शनिवारका दिन पिपल्स जनरल अस्पताल एण्ड डेन्टल कलेज काठमान्डौ र अम्बी भरोसा अस्पतालको सयुक्त आयोजनामा नि :शुल्क स्वास्थ्य शिविर हुने भएको छ उक्त शिविरमा जनरल फिजिसियन महिला रोग विशेषज्ञ हाडजोर्नी विशेषज्ञ बालरोग विशेषज्ञ दन्त रोग विशेषज्ञ नाक कान घॉटी विशेषज्ञ आखॉ बिशेषज्ञ तथा भिडियो एक्सरे विशेषज्ञ डाक्टरहरबाट स्वास्थ्य उपचार उपलब्ध हुने जानकारी दिएको छ।

बिज्ञापन

उक्त स्वास्थ्य शिविरमा औषधीमा १०% xray मा ३०% ecg मा ३०% तथा ल्याप परिक्षरणमा ३० प्रतिशत सम्म छुट हुने अस्पताल प्रसासनले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा