रमेश खरेलको नेपाल सुशासन पार्टी भोलि घोषणा हुने

साकार पोष्ट मंसिर २३। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेलले नेपाल सुशासन अभियान नामक नयाँ पार्टी गठन गर्नुहुने भएको छ ।रमेश खरेल समुहले भोलि शुक्रवार पत्रकार सम्मेलन गरेर नयाँ पार्टी गठन गर्न लागिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।आज बिहीवार बेलुकी जारी गरिएको विज्ञप्तिमा उहाँले राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको भन्दै नयाँ पार्टी गठन गर्न लागिएकाे बताउनुभएकाे छ ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा