डिजिटल न्युज7। गल्छी असोज १४। गल्छीगाँउपालिकाले भोलि असोज १५ गते जेष्ठ नागरिक दिवसको अवसरमा गल्छीगाँउपालिकाको वडा न ४,६ र ७ का जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा यही गाऊँपालिकाको वडा नं १,२,३,५ र ८ वडाको जेष्ठ नागरिक नसमेटिएको बिषयमा सामाजिक सन्जालमा चर्को बिरोध भएको छ।

भिजिटर संख्या : 130