गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली कांग्रेसका वडा सभापति घाइते

साकार पोष्ट चैत ८ गल्छी। काठमाडौंवाट धादिङ जादै गरेको ना ७ ख २८७९ नम्बरको बसले गल्छीबाट मछेडी तर्फ जादै गरेको बा ३५ प ४२५९ नम्बरको मोटरसाइकललाई गल्छी ७ मछेडी खोलामा ठक्कर दिँदा नेपाली कांग्रेस गल्छीगाँउपालिका वडा नं ५ का वडा सभापति लेख बहादुर तामाङ घाइते हुभएको छ। घाइते तामाङको गल्छीमा रहेको अम्बी भरोसा अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं लगिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा