गल्छी गॅाउपालिकामा काम ठप्प

साकार पोष्ट गल्छी बैरेनी १५ मंसिर। गल्छी गाउॅपालिकामा जनप्रतिनिधिहरुको लापरवाहीको कारण काम काज ठप्प भएको छ। गल्छी गॅाउपालिकाको नियमित बस्नुपर्ने कार्यपालिकाको बैठक नबस्दा विभिन्न कार्यबिधिहरु पारित नहुदॅा बिकास निर्माणका कामहरु प्रभावित भएका छन्।सम्पन्न भएका योजनाहरुको बजेट पास नहुदॅा ठेकदार तथा समितिहरु समेत मर्कामा परेका छन्।  समयमानै गर्नु पर्ने विकास समितिहरु गठन नगर्दा कुनै पनि नयॅा विकास निर्माणका योजनाहरु बन्न सकेको छैन। आफुले भनेको नमान्ने भएपछि सरुवा भई आएको प्रशासकिय अधिकृत काम काज गर्न नदिने  तथा सरुवा भई आएको एक महिना पुग्दा नपुग्दै आफ्नो मान्छे नभएपछि अर्को अधिकृतको सरुवा गर्ने। सरुवा भएको एक महिना नपुग्दै नयॅा प्रशासकिय अधिकृत आउने भए पछि एक पक्षद्धारा गल्छी गॅाउपालिका तालाबन्दी गरिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा