साकार पोष्ट पुस २५ गल्छी बेल्खु काठमान्डौबाट नारायणघाट तर्फ जादै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक र वालिङबाट काठमान्डौ तर्फ जादै गरेको ग २ ख ६६६ नम्बरको माईक्रोबस गल्छी गॉउपालिका वडा नं ४ को बेल्खुमा ठक्कर दिदॉ एक दर्जन भन्दा बढी घाईते भएका छन् घाईतेहरुको गल्छीको स्मारिका र अम्बी भरोसा अस्पतालमा उपचार हुदै छ भने केही गम्भिर घाईतेहरुको उपचारको लागि काठमान्डौ पठाईएको छ ।
भिजिटर संख्या : 518