डिजिटल न्युज7। असोज १३। गल्छीगाँउपालिकाले जेष्ठ नागरिक दिवसको अवसरमा असोज १५ गल्छीगाँउपालिका वडा नं छ महेश दोभानमा रहेको अम्लेश्वर मन्दिरमा एक कार्यक्रमको आयोजना गरी गल्छीगाँउपालिकाको वडा नं ४,६ र ७ का २०७८ आषाढ मसान्त भित्र ७५ र सो भन्दा माथिको सम्पुर्ण उमेर पुगेको नागरिकलाई सम्मान गर्ने जानकारी दिएको छ। आज गाउँ पालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो।

भिजिटर संख्या : 105