साकार पोष्ट बैशाख २८ गल्छी धादिङ गल्छि गाउपालिका ८ कटरपौवा बस्ने २६ बर्षका विनोद दर्लामी मगर हिजो राती ११ बजे गल्छी ८ निवुवावोटेमा होटलमा खाजा खाने क्रममा विवाद हुद्धा धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले केही व्यक्तीलाई नियन्त्रण लिएको भने हत्याको बिरुद्ध स्थानियहरुले सडक अबरुद्धका साथै घर तोडफोड गरेका छन्।

भिजिटर संख्या : 186