गल्छी बैरेनीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा चालकको मृत्यु
Home » गल्छी बैरेनीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा चालकको मृत्यु
kabita
साकार पोष्ट पुस ९। गल्छी गाउँ पालिकामा वडा न ६ बैरेनी बजारमा ना ६ ख ७२९ नम्बरको ट्रकले बा ३९ प ५७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालकको नाम ठेगाना खुल्न सकेको छैन।
बिज्ञापन
भिजिटर संख्या :191
यो पनि पढ्नुहोस
गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ
१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने
नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म
प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई
गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा