गल्छीमा हाइवे सहकारीद्वारा १०० जनाको रक्तदान कार्यक्रम सम्पन्न

धादिङ, गल्छी कार्तिक  २१ —हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गल्छी गाउँपालिका–६, बैरेनीले आफ्नो २०औं स्थापना दिवसको अवसरमा शुक्रबार गल्छी गाउँपालिका–७, गल्छीचोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

बिज्ञापन

कार्यक्रममा २४ जना महिला र ७६ जना पुरुष गरी कुल १०० जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो।

सहकारी संस्थाका पदाधिकारीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनहरूमा पनि यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा