साकार पोष्ट चैत २३ गल्छी। नेपाली काग्रेस गल्छी गॉउपालिकाको आयोजनामा यही मिति २०७९ साल चैत २५ गते शनिबारको दिन गल्छी गॉउपालिका वडा नं ८ को छाङ्गेश्वर महादेव मन्दिर परिसरमा नववर्ष २०८० सालको शुभकामना तथा जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्यहरुका साथै केन्दिय सांसद प्रदेश सांसदहरुको समेत उपस्थित हुने नेपाली काग्रेस गल्छी गॉउपालिकाले जनाएको छ।

भिजिटर संख्या : 199