साकार पोष्ट चैत ५ गल्छी आज सम्पन्न भएको स्ववियु चुनावमा गल्छी ७ मा रहेको नमुना वागेश्वरीमा नेपाल एमाललेको अनेरास्ववियु र समाजवादी एसको अनेरास्ववियूको संयुक्त प्यानलबाट अन्दाज श्रेष्ठ विजयी भएको हो।
कुल १४५ जना बिधार्थी रहेको मा १२९ मत खसेको थियो भने १ बदर भएको थियो अन्दाज को ८५ मत ल्याउदॉ ने वि सघंका बाबुराम भण्डारीको ४० कैलाश ९५ सम्झना ३१
उमेश ९२ अस्मिता ३४ जितबहादुर ८४ रञ्जिता ४३ सरोज ८० विक्रम ४९ सुजित ८१ रस्मिता ४४ मत ल्याएका थिए।
समानुपातिक तर्फ अनेरास्ववियुको ९१ र नेविसघंको ३६ मत प्राप्त गरेका थिए।

भिजिटर संख्या : 168