बैरेनीमा नि: शुल्क सीप सिकाई कार्यशाला कार्यक्रम सम्पन्न

साकार पोष्ट पुस १४ गल्छी बैरेनी। बेरोजगार निष्क्रिय एवं अन्योलग्रस्त युवाहरुलाई सु-सुचुत र क्रियाशील तुल्याई सुखद समुन्नत र सफल जीवनतर्फ मार्गप्रशस्त गर्न परिलक्षित सामाजिक सञ्जालको सदुपयोग तथा प्रविधिक ज्ञान सम्बन्धि नि: शुल्क सीप सिकाई कार्यशाला कार्यक्रम आज गल्छीगाँउपालिका वडा नं ६ महेश दोभानमा रहेको अपाङ्ग कल्याण सस्थामा सम्पन्न भएको छ। कार्यक्रमको सन्चालन द रोचक टेक मलेखुका रमेश अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको ब्यबस्थापन गोबिन्द खनालले गर्नुभएको जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा