१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

साकार पोष्ट धादिङ । धादिङ जिल्लाको दीगो विकास र आर्थिक समृद्धिलाई लक्ष्य गर्दै आयोजना हुने १०औँ धादिङ महोत्सव–२०८२ माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ। “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिँदैछ। महोत्सवको उद्घाटन माघ १५ गते बिहान ११ बजे नीलकण्ठ […]

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

साकार पोष्ट काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप विशेष बनेको छ। स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ।   नेपा: एपमा सजिलो नेपाली […]