प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

साकार पोष्ट बेलकोटगढी माघ ३ । नुवाकोटको बेलकोटगढी ७ महादेबफॅाटमा यहि माघ २ गते सुरु भएको प्रथम नुवाकोट खेलकुद तथा सास्कृतिक महोत्सवको उपलक्ष्यमा प्रथम चिम्टेश्वर टि २० अन्तरपालिका क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । आज भएको फाइनल खेलमा गल्छी क्रिकेट क्लबले बेलकोटगढी नगरपालिकालाई ९ विकेटले पराजित गर्दै प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न […]