साकार पोष्ट भदौ १४ गल्छी बैरेनी। खेष्टेखोलावाट बैरेनी आउदै गरेको प्रदेश ३-०२-०११प ५३२७ नम्बरको स्कुटर र पोखरा वाट काठमाडौं जादै गरेको ग१ ख ३४३६ नम्बरको हाईस गल्छी ७ उन्नाईस किलामा दुर्घटना हुँदा गल्छीगाँउपालिका वडा नं ६ का अन्दाजी १८ वर्षका सबिन रिजालको मृत्यु भएको छ भने गल्छीगाँउपालिका वडा न ७ का अमृत तामाङ घाइते भएका छन् घाइतेको गल्छी बजारमा रहेको अम्बी भरोसा हस्पिटलमा प्राथमिक उपचार पछि काठमाडौं पठाइएको छ।

भिजिटर संख्या : 120