गल्छी गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि द राइजिङ भिलेज इङलिस बोडिङलाई

साकार पोष्ट गल्छी बैरेनी गल्छी गाउँपालिकाको आयोजनामा यही पुस १० गते सन्सचालन भएको  छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि द राइजिङ भिलेज इङलिस स्कुलले हात पारेको छ । गल्छी गाउँपालिका–६ मा अवस्थित उक्त विद्यालयले ९ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १८ पदक जित्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको हो । प्रतियोगितामा गल्छी […]