प्रथम गल्छी गॅाउपालिका अध्यक्ष कप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

साकार पोष्ट माघ १८ गल्छी प्रथम गल्छी गॅाउपालिका अध्यक्ष कप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आज समापन गल्छी गॅाउपालिका वडा नं ८ को छाङ्गेश्वर महादेव मन्दिर परिसरमा गल्छी गॅाउपालिका अध्यक्ष केदार नाथ खतिवडाले गर्नु भएको छ । उक्त कार्यक्रमको सभापतिमा गल्छी गॅाउपालिका शिक्षा शाखा प्रमुख धिरज बस्नेत बिशेष अतिथिमा गल्छी गॅाउपालिका उपाध्यक्ष भाईकाजी तिवारी रहनुभएको थियो […]