प्रथम गल्छी गॉउपालिका अध्यक्ष कप जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु

साकार पोष्ट माघ १७ गल्छी प्रथम गल्छी गॅाउपालिका अध्यक्ष कप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आज बाट गल्छी गॅाउपालिका वडा नं ८ को छाङ्गेश्वर महादेव मन्दिर परिसरमा गल्छी गॅाउपालिका अध्यक्ष केदार नाथ खतिवडाले उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रमको सभापतिमा गल्छी गॅाउपालिका शिक्षा शाखा प्रमुख धिरज बस्नेत बिशेष अतिथिमा गल्छी गॅाउपालिका उपाध्यक्ष भाईकाजी तिवारी रहनुभएको […]