राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा

साकार पोष्ट ७ माघ, काठमाडौं ।नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर कार्यक्रम अन्तर्गत २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने महासंघका प्रवक्ता राजु ताम्राकारले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन हुने उक्त राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मकवानपुरको […]