गल्छीका उमेश बने धादिङको पहिलो फिफा रेफ्री

साकार पोष्ट गल्छी धादिङ । धादिङ जिल्ला गल्छी गाउँपालिका वडां न ६ बैरेनी बजार निवासी उमेश विडारी धादिङको पहिलो फिफा रेफ्री बनेका छन् । यसअघि उनी एन्फाको ए लेभलका राष्ट्रिय रेफ्री थिए । धादिङ जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष समेत रहेका उमेश बिडारीले फिफा लाईसेन्स प्राप्त गरे सँगै अब विश्वभर फुटबल प्रतियोगितामा रेफ्री गर्न पाउने […]