नेपाल पत्रकार महासंघ बागमती प्रदेशका नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण

साकार पोष्ट पुस २ हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम आज हेटौंडामा गरिएको छ । निवर्तमान बनेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । मंसिर २८ गते देशैभरमा पत्रकार महासंघको निर्वाचन भएको थियो । त्यसै अनुसार बागमती प्रदेशमा निर्वाचित नयाँ कार्यसमतिलाई निर्वाचन समितिका संयोजक […]