बिनिता कपालिले जितिन महिला उपाधि, खुल्ला तर्फ पुरुषोत्तम, आशिष् र रुपेशको अग्रता कायम

साकार पोष्ट २१ मंसिर, भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा काठमाडौंकी बिनिता कपालि वोमन च्याम्पियन भएकी छिन्। यससँगै बिनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेकी छिन्। उनले अन्तिम ७ औं चरणको स्पर्धामा धनुषाकी शान्ति धिमाल माथि जीत […]