मुख्य खबर

गल्छी गाउँपालिका–१ र ८ जोड्ने झोलुङ्गे पुल जोखिममा, सम्बन्धित निकायको ध्यान आवश्यक

साकार पोष्ट गल्छी चैत २० गल्छी गाउँपालिका वडा नं ८ र वडा नं १ जोड्ने झोलुङ्गे पुलमा एकतर्फी लठ्ठा पहिरोमा परेर क्षति पुगेको छ। यस कारण पुलको संरचना कमजोर बनेको छ र दैनिक ओहोरदोहोर गर्ने नागरिकहरू थप जोखिममा परेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार, पुलको लठ्ठा चुँडिएर केही भाग झुन्डिएको छ, जसले गर्दा आवतजावत गर्दा दुर्घटनाको […]